Techie IT
सोमबार, वैशाख ८,२०८२

कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि नै सरकारले हटाउनुभन्दा अगाडि तीनपटक स्पष्टीकरण सोधेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545