प्रचण्डको बधाई थाप्दै महेन्द्र मोरङका सभापति रोहितले भने- तपाईँले खुट्टा टेक्नेबित्तिकै मलाई जितको महसुस भइसकेको थियो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महेन्द्र मोरङ आदर्श बहुमुखी स्ववियु सभापति जितेका रोहित यादवलाई फोन गरेर बधाई दिएका छन् ।
अखिल क्रान्तिकारीबाट स्ववियु सभापति जितेर इतिहास रचेका यादवले प्रचण्डले बिहीबार राति फोन गरेर बधाई दिएका हुन् ।
प्रचण्डले कजेलमा खुट्टा टेक्दा नै जितको महसुस भएकाे बताएका थिए । उनले कुराकानीकाे क्रममा भने,’त्यो पालिको चुनावको अगाडि पनि हाम्रो सम्मेलनको बेला ल्याउन खोजेको थिए । समय मिलेन यो पालि तपाई खुट्टा टेक्ने बेलामै त्यतिबेला मलाई जितको महसुस भएको थियो ।’
प्रचण्डले यादवलाई धन्यवाद दिँदै इतिहास बनेकाे बताए । प्रचणडले भने,’जेहोस एउटा इतिहास बनेको छ। महेन्द्र मोरङमा देशभर एउटा निकै राम्रो सन्देश गइसक्यो । अब हामी भोलि धेरैराम्रो गर्न सक्ने आधार बन्यो । ल बधाई छ भेटेर कुरा गरौंला है ।’
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्डको बधाई थाप्दै महेन्द्र मोरङका सभापति रोहितले भने- तपाईँले खुट्टा टेक्नेबित्तिकै मलाई जितको महसुस भइसकेको थियो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्