Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर


काठमाडौं, ७ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ः०० बजे सुरु हुनेछ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले तीनवटा विधेयक प्रस्तुत गर्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545