राजा फर्किनेबारे प्रधानमन्त्रीको जवाफ- होला… खुट्टि देख्दै पत्याइयो !

काठमाडौं । संसद भवनबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पनि केही युट्यूबरले छोपे । नानाथरि प्रश्न सोध्न थालिए ।
एक महिला युट्यूबरको आवाज प्रधानमन्त्रीको कानमा पर्यो, ‘नमस्कार प्रधानमन्त्रीज्यू । तपाईंको अनुहार एकदम मलिन देखिएको छ । कसैसँग बोल्न चाहनुहुन्न । राजावादीहरुले त राजालाई वैशाख ११ गते दरबारमा राखेरै छाड्छु भनेको छ नि त ? राजगद्दीमा बसालेरै छाड्ने रे । तपाईंले के भन्न चाहनुहुन्छ ?’
उनको प्रश्न सुनेपछि प्रधानमन्त्री ओली टक्क अडिए । आफ्नै शैलीमा उनले संक्षिप्त जवाफ दिए, ‘राजगद्दीजस्तो कुर्सीमा त तपाईंलाई पनि राख्न सकिन्छ नि । होला… । खुट्टी देख्दै पत्याइयो ।’
यति भनेर उनी गाडीतिर लम्किए । थप प्रश्नको सामना गरेनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजा फर्किनेबारे प्रधानमन्त्रीको जवाफ- होला… खुट्टि देख्दै पत्याइयो !
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्