Techie IT
मंगलबार, वैशाख ९,२०८२

एकैपटक ९२ जना उपसचिवको सरुवा तथा पदस्थापन, अधिकांशलाई स्थानीय तहमा खटाइयो (सूचीसहित)


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ९२ उपसचिवहरूको पदस्थापना तथा सरुवा गरेको छ ।

बुधबारको निर्णयअनुसार भर्खरैमात्र उपसचिवमा बढुवा भएका ३९ जनालाई विभिन्न मन्त्रालय र कार्यालयमा पदस्थापन गरिएको छ ।

त्यस्तै ५३ जनालाई सरुवा तथा कामकाजमा खटाइएको छ । उनीहरूमध्ये अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिमा समन्वय अधिकारिको रुपमा खटिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अधिकांशलाई स्थानीय तहमा खटाइयो (सूचीसहित), #एकैपटक ९२ जना उपसचिवको सरुवा तथा पदस्थापन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545