Techie IT
मंगलबार, वैशाख ९,२०८२

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, यस्तो छ अवस्था (तस्वीरहरु)


काठमाडौं, २० फागुन । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ । मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो । यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, #यस्तो छ अवस्था (तस्वीरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545