Techie IT
मंगलबार, वैशाख ९,२०८२

बसन्तपुरमा ३१ वर्षीय युवकको हत्या, १८ वर्ष मुनिका २ जना पक्राउ


काठमाडौं, ८ फागुन । काठमाडौंमा एक युवकको हत्या भएको छ ।

हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि अन्दाजी ३१ वर्षीय युवकको हत्या भएको हो। उनको पहिचान खुल्न सकेको छैन । हत्या आरोपमा दुईजना युवक पक्राउ परेका छन् । उनीहरूको उमेर १८ वर्षभन्दा कम छ ।

उनीहरू हत्या स्वीकार गरेका बताइएको छ । झगडाका क्रममा उनीहरूले युवकको टाउकोमा बाँसले हानेको बयान दिएका छन् । थप अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #१८ वर्ष मुनिका २ जना पक्राउ, #breaking, #बसन्तपुरमा ३१ वर्षीय युवकको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:29 am6:34 pm +0545