हात्तीवन क्षेत्रको आगलागी नियन्त्रण गरिँदै (फोटो फिचर)

काठमाडौँ, फागुन ८ गते । काठमाडौँको दक्षिणकाली नगरपालिका–४ स्थित हात्तीवनमा बुधवार बेलुकीदेखि लागेको आगो अझै नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय फर्पिङको प्रहरी टोली, दक्षिणकाली नगरपालिकाका नगर प्रहरीहरू, स्थानीयवासीहरु परिचालित भएका छन् ।
दमकल र पानी ट्याङ्करको सहायतामा हिजो पनि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आगो नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण हुन सकेको छैन । बारीमा खेती राम्रो बनाउन मल बनाउनका लागि स्थानीयहरूले आगो लगाउने गर्छन् यहाँ पनि स्थानीयहरूबाट आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हात्तीवन क्षेत्रको आगलागी नियन्त्रण गरिँदै (फोटो फिचर)
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्