Techie IT
बुधबार, माघ २३,२०८१

नेकपा नेता द्वारा लिखु गाउँपालिका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण


लिखु – कोरोना भाईरस नियन्त्रणका लागि नुवाकोटकाे लिखु गाउँपालिका लाई नेकपा नुवाकोटका जिल्ला युवा नेता पुर्णलाल श्रेष्ठ,जिल्ला सदस्य तथा लिखु सह- ईनचाज पदिप पसाद पाठक(सुमन),जिल्ला सदस्य केसर सेञ्चुरीले स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ लाई हस्तान्तरण गर्नेु भएको छ।

गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा पि पि ई ५सेट,सजिकल माक्र्स ६००,मेडिकल पन्जा १००,भाैचर १३०,सेनिटाईजर ७ लिटर रहेको थियो ।

साे कार्यक्रममा लिखु गाउँपालिका उपाध्यक्ष राेजिना राई,वडा अध्यक्षहरु भाेला सेढाई ,रामकृष्ण श्रेष्ठ , भिम ब. घले नेकपा लिखु ईनचाज धर्म अधिकारी,पाटि अध्यक्ष मेघनारायण श्रेष्ठ र पाटि सचिव बिवेक ढकाल लगायतकाे उपस्थिति रहेकाे थियाे


क्याटेगोरी : समाचार
ट्याग : #लिखु गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545