Techie IT
बुधबार, वैशाख १०,२०८२

प्रचण्ड देशका सबैभन्दा ठूला लुटेरा हुन् : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड देशकै सबैभन्दा ठूला लुटेरा भएको टिप्पणी गरेका छन् । एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

 

‘देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुदैन् । म पनि प्रधानमन्त्री छु । मसँग त छैन् ।’

देश अर्थतन्त्र खोक्रो माओवादीले बनाएको दावी गर्दै ओलीले अर्थमन्त्र एमालेले बनाउने दावी गरे । माओवादी विदेशी इशारामा चल्ने गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने,झविदेशी इशारामा काम गर्ने किनारा लाग्छन् । किनारा लगाइन्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्ड देशका सबैभन्दा ठूला लुटेरा हुन् : प्रधानमन्त्री ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
31°
Fair
5:29 am6:34 pm +0545