Techie IT
बुधबार, वैशाख १०,२०८२

सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना


काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छन् ।

 

आकस्मिक समयमा बोल्न सभामुखसँग श्रेष्ठले समय मागे पनि दिएनन् । सभामुखले बोल्न समय नदिएपछि सांसद श्रेष्ठ बैठक छाडेर बाहिरिइन् ।

सभामुखले सदनमा शून्य समय चलिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:29 am6:34 pm +0545