Techie IT
शनिबार, वैशाख ६,२०८२

तारकेश्वर नगरपालिकालाई धर्मस्थली युवाहरुको साथ , ११ थान पिपिई सेट प्रदान


तारकेश्वर काठमाडौ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तारकेश्वर नगरपालिकालाई पिपिई सेटसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

स्थानिग धर्मस्थलीका युवाहरुले ठमेलमा अवस्थित डान्स क्लव लर्ड अफ डिस संगको सहकारर्यमा सो सामाग्री बितरण गरेका हुन ।

नगरपालिकामा हस्तान्तरण भएका सबै सामग्री सबै वडालाई बाँडिने नगर प्रमुख रामेश्वर बोहोराले बताए । ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545