Techie IT
बिहीबार, माघ २४,२०८१

वर्ल्ड मोडेल किड २०२५ काे  फाइनलमा नेपालका प्रसिक खनाल प्रवेश, भाेट गरि जिताउन परिवारकाे अपिल


काठमाण्डाैं माग २३ ।  वर्ल्ड मोडेल किड २०२५ काे वर्ल्ड फाइनलमा नेपालका प्रसिक खनालले  प्रवेश गरेका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै खनाल वर्ल्ड मोडेल किड मा प्रवेश गरेका हुन् । अहिले सामाजिक सञ्जालमा खनालका परिवार जन तथा आफन्तले भोट मागिरहेका छन् ।

उक्त वर्ल्ड मोडेल किड्समा विश्वभरिबाट अन्य देशका प्रतिनिधिहरूपनि भिड्दैछन् । सो वर्ल्ड मोडेल किड कार्यक्रमको फाइनल फेब्रुअरी १३ तारिखमा हुँदैछ ।

साथै  प्रसिक खनालका परिवारले  दिएको लिङ्कमा क्लिक गरी वर्ल्ड मोडेल किडमा नेपालकै प्रतिनिधित्व गरिरहेका प्रसिक लाई अत्याधिक भोट गरी विजय गराउनु अपिल गरेका छन् ।

खनाललाई भोट गर्नको लागि तल दिएको लिङ्कमा क्लिक गरी भोट गर्न सकिन्छ । https://limakid.com/modelkid/1165640/?mlang=en


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:49 pm +0545