मध्यरातमा यस्तो देखियो बौद्ध स्तूपा
काठमाडौं, २४ माघ । काठमाडौंको बौद्धनाथ स्तूपा नेपालको सबैभन्दा महत्वपूर्ण बौद्ध तीर्थस्थल हो । काठमाडौंको पूर्वी भागमा रहेको यो स्तूपा दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दीतिर बनेको हो । यस स्तूपालाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचीकृत गरेको थियो । विश्वभरका अधिकांश बौद्ध धर्मालम्वीको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तूपा पर्यटकको आकर्षणको केन्द्र पनि हो । त्यसैले स्तूपा वरपर जाडोको साँझ र रातमा पनि बौद्ध धर्मावलम्बी र पर्यटकको चहलपहल देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मध्यरातमा यस्तो देखियो बौद्ध स्तूपा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्