Techie IT
मंगलबार, माघ ८,२०८१

अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर


वाशिङ्गटन (अमेरिका), माघ ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । जसले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) बाट बाहिर निस्कन अनुमति दिनेछ ।

ह्वाइट हाउसद्वारा प्रकाशित कार्यकारी आदेशको पाठअनुसार यो डब्ल्युएचओबाट बाहिर निस्कने ट्रम्पको दोस्रो प्रयास थियो । किनकि २०२० मा पहिलो प्रयास डेमोक्र्याट जो बाइडेनसँग राष्ट्रपति चुनाव हारेपछि सफल हुन सकेको थिएन ।


क्याटेगोरी : समाचार
ट्याग : #अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
20°
Sunny
6:53 am5:36 pm +0545