ओखरपौवा मा.वि मा निशुल्क स्वास्थ्य शिविर संचालन हुने
ककनी गाउपालिका वडा नंम्बर १ मा रहेको ओखरपौवा मा.वि ले मा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालीको सहयोगमा यही माघ ५ गते ओखरपौवा मा.वि प्राङ्गणमा संचालन हुन लागेको शिविरमा नाक, कान , घाटी, ईस्त्री रोग सम्बन्धि , हाडजोर्नी लगाएतको रोगको निशुल्क शिविर संचालन हुने लागेको ओखरपौवा मा वि का ब्यवस्थापन समितीका अध्यक्ष रमेश तामाङले जानाकारी दिनुभयो ।
शिविर बिहान १० बजे बाट संचनलन हुने अध्यक्ष तामाङलेबताउनु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ओखरपौवा मा.वि मा निशुल्क स्वास्थ्य शिविर संचालन हुने
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्