टोखा नगरपालिकामा रहेका पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइने

काठमाडौँ । टोखा नगरपालिकामा रहेका पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइने भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मूलुकभर लकडाउन गरेको अवस्थामा टोखा नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिको आइतबार बसेको आपतकालीन बैठकले आजदेखि लागु हुने गरी खाध्यान्न तथा तरकारी पसलमा हुने भिडभाडलाई कम गर्न हरेक पसलले सामाजीक दुरी कायम गरि पसलहरू विहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
News Of Tokha
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिकामा रहेका पसलहरु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्