Techie IT
मंगलबार, वैशाख ९,२०८२

टोखा २ पञ्चेटारमा सवारी दुर्घटना , बाईक चालकको अस्था गम्भीर


काठमाडौँ । बिपरित दिशाबाट आईरहेको कार र बाईक एकआपसमा ठोकिँदा दुर्घटना भएको छ।

बा.१२.च ३२५० नम्वरको मारुटि सुजिकि अल्टो कार  र बा.८४.प. ७१८० नम्वरको बाइक एकआपसमा ठोकिँएर दुर्घटना भएको हो । बाईक चालकको अस्था गम्भीर रहेको छ, उपचारका लागि अस्पताल लगिएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने पुर्वानुमान गरिएको छ । थप विवरण आउन बाँकी ।

स्मरण रहोस् यस स्थानमा धेरै सवारी दुर्घटना हुने गर्दछ ।

 

न्यूज अफ टोखा बाट


क्याटेगोरी : समाचार
ट्याग : #पञ्चेटारमा सवारी दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545