Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखा नगरपालिकाको स्थापना दिवस : स्वास्थ तर्फ ग्राण्डी अस्पताल , नगरगान अन्तर्गत रेणु अधिकारी सहित ७० जना सम्मानित (सूचि सहित)


काठमाडौँ । टोखा नगरपालिकाको ११ औँ स्थापना दिवस मंसिर १६ गते मनाइएको छ ।आइतबार बिहान एक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।मैजुहीटीमा अवस्थीत नगरपालिकाको परिसरमा आयोजित कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासन शाखाका अधिकृत अनिल जोशीले संचालन गर्नुभएको थियो ।

नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षता संचालित सो कार्यक्रममा उप मेयर मुरारी तामाङ्ग , प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी , जनप्रतिनिधिहरु , स्थानिय  बासी , समाजसेवी लगायतको उपस्थीती रहेको थियो ।

सो समारोहमा बिभिन्न बिधाका ब्यक्तीत्वहरुलाई सम्मान गरिएको थियो ।जस अनुसार स्वास्थ तर्फ ग्राण्डी अस्पताल , विधावारीधी बाट डा। दीपेन्द्र्र श्रेष्ठ ,नगरगान उत्कृष्ठमा रेणु अधिकारी सहित बिभिन्न बिधाका ७० जनालाई नगरपालिकाबाट सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545