Techie IT
बुधबार, माघ २,२०८१

नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दशै भत्ता पाउने


काठमाडौ । नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि अब दसैं भत्ता पाउने निश्चित भएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खडकाले प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा यसबारे जानकारी गराउनुभएको हो ।

त्यसैगरी, घरभाडाबापत कर्मचारीले पाउने रकम पनि बढाइने मन्त्री खड्काले घोषणा गर्नुभएको छ ।

प्राधिकरणमा करिब दुई हजार ८०० जना ज्यालादारी कर्मचारी रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #उर्जामन्त्री दिपक खड्का, #कर्मचारी दशैभत्ता, #नेपाल विद्युत प्राधिकरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545