Techie IT
बुधबार, माघ २,२०८१

रास्वपाकाद्वारा संसद अवरोध


काठमाडौँ, साउन २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसद अवरोध गरेका छ । मङ्गलबार बसेको संसद बैठकमा सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न रोकेपछि रास्वपाले संसद अवरोध गरेका हुन् ।

सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गर्नुभएको थियो । तर उहाँले अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोक्नुभएको थियो ।

त्यसपछि रास्वपा सांसद उठेर अवरोध गरेका हुन् । उनीहरुले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै संसद अवरोध गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपाकाद्वारा संसद अवरोध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
12°
Fair
6:54 am5:31 pm +0545