आज देशभर मौसम बदली भई पूर्वदेखि पश्चिमसम्म केही ठाउँमा चट्याङसहितको वर्षा हुने

काठमाडौँ, २१ भदौ । आज देशभर मौसम बदली भई पूर्वदेखि पश्चिमसम्म केही ठाउँमा चट्याङसहितको वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पश्चिमका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन/चट्याङको सम्भावना भएकाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकामा पनि अपराह्नपछि पानी पर्ने सम्भावना रहेको माैसमविदहरुले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चट्याङसहितको वर्षा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्