समाजिक सञ्जालमा अश्लिल शब्दहरुको प्रयोग गर्ने एक जना पक्राउ

खाँदबारी । समाजिक सञ्जालमा अश्लिल शब्दहरुको प्रयोग गरी गाली गलौज गर्ने एक जना पक्राउ परेका छन् । खाँदबारी नगरपालिका–१० चन्दनपुर का २३ वर्षिय प्रज्वल दीप धौलाकोटीले सामाजिक सञ्जालमा अश्लिल शब्दहरु प्रयोगरी गाली गलौज गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमा हैरानी गर्ने र अश्लिल शब्दहरुको प्रयोग गरी गाली गलौज गरेको अभियोगमा धलौकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अशोक कुमार जबेगुले जानकारी गराए । चन्दनपुरबाट पक्राउ परेका धलौकोटीले झा (परिर्वतित नाम) लाई फेसबुकमा अश्लिल शब्दहरु प्रयोग गरी हैरानी दिएको बताइएको छ । पक्राउ परेका उनलाई बिद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##युवा पक्राउ, #Cyber crime, #hot, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्