Techie IT
आईतबार, वैशाख ७,२०८२

विभिन्न प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा नदिएसम्म विरोध कायमै रहन्छ : केपी ओली


काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताउनुभएको छ ।

आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले अहिलेको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताउनुभएको हो ।

विवादास्पद मन्त्रीहरूको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने उहाँले स्पष्ट पार्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी ओली, #विभिन्न प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा नदिएसम्म विरोध कायमै रहन्छ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545