Techie IT
शुक्रबार, चैत्र २८,२०८१

नेपाल नामिबियासँग पराजित


काठमाडौं, ९ फागुन । नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रन बनाएर अलआउट भएको थियो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नेपाल नामिबियासँग पराजित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545