Techie IT
शनिबार, वैशाख ६,२०८२

रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी


काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लािमछानेविरूद्व संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी परेको छ ।

रविविरूद्व युवराज सफलले उजुरी दिनु भएको हो । सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिनु भएको हो । उहाँले लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग समेत गर्नु भएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545