शिक्षक सेवा आयोगद्वारा मावि तहका शिक्षक माग (हेर्नुहोस् सूचना)
शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ ।
आइतबार सार्वजनिक सूचना जारी गर्दै आयोगले मावि तह तृतिय श्रेणी शिक्षक पदका लागि योग्यता पुगेका इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो ।
यहि पुस ५ गते बसेको शिक्षक सेवा आयोगको बैठकको निर्णयअनुसार सामुदायिक विद्यालयको मावि तह, तृतिय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नेगरी सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।
हेर्नुहोस सूचना :
क्याटेगोरी : समाचार
ट्याग : #शिक्षक सेवा आयोग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्