Techie IT
सोमबार, वैशाख ८,२०८२

बर्षाका कारण तारकेश्वरका बिभिन्न स्थानमा डुवान , हेर्नुहोस काहाँ के भयो ?

तारकेश्वर काठमाडौ । शनिवारको अविरल वर्षाले तारकेश्वरको विभिन्न स्थानको खोला अनियन्त्रित भई करिडोर छेउका घर तथा टहरामा भौतिक क्षती भएको छ । खोलामा आएको बाढी पसेर धर्मस्थलीको स्वास्थ्य चौकीको केही भाग भासिएको छ।

गैरीगाउँ शिवमन्दिर नजिकै रहेको वडा नं ६ पैयाटार जोड्ने पुल खोलाले भत्काएको छ ।

नदीको भल पसेर शान्तिटोल अगाडी शंकरनारायण श्रेष्ठको भुईतलाको कोठाहरु डुवानमा परेको बताए ।

भुईं तलामा पानी पसेपछि औषधी र कागजपत्र लतmाकपडा लगायतका सामानहरु माथिल्लो तलामा सारेर जोगाएको उनले जानकारी दिए ।
शनिवारको बर्षाले नगरपालिका भित्रका केही सडकहरु पूर्ण रुपमा क्षती भएको छ ।

तस्विर : तारकेश्वर न्यूज

तारकेश्वर–६ चिसापानी स्थित ज्योती पौडेलको घर वरपरका क्षेत्र
तारकेश्वर–६ स्थित रहेको धर्मस्थली चौकीको केहि भाग भासिएको छ ।
तारकेश्वर–८ गैरीगाउँ शिवमन्दिर स्थित रहेको वडा नं ६ पैयाटार जोड्ने पुल खोलाले भत्काएको छ ।
तारकेश्वर–८ लामबगर महादेव स्थान स्थितको अवस्था
तारकेश्वर–६ चिसापानी स्थित खोला नजिक रहेको घरको पहिलो तलाको पसलमा रहेका सामानहरु खोला छिरेपछि ।
तारकेश्वर–८ शान्तिटोल अगाडी शंकरनारायण श्रेष्ठको भुईतलाको कोठाहरु ।

क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्

Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545