Techie IT
बुधबार, वैशाख ३,२०८२

तिहारको बिदामा सर्वाेच्चका यी चार न्यायाधीश खटिने


सार्वजनिक बिदा भए पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ हुन्छ । सर्वोच्च अदालतले यसपटकको तिहारमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ गर्ने न्यायाधीशहरूको नामावली सार्वजनिक गरेको छ ।

तालिका अनुसार २६ गते लक्ष्मीपूजाका दिन न्यायाधीश प्रकाशमानसिंह राउत, २७ गते गाई तिहारका दिन न्यायाधीश सपना प्रधान मल्ल, २८ गते गोवर्धन पूजा तथा म्ह पूजाका दिन न्यायाधीश हरिप्रसाद फुयाँलले सुनुवाइ गर्नेछन् ।

त्यस्तै २९ गते भाइटीकाको दिन सर्वोच्च बन्द हुनेछ । ३० गते तिहार बिदाको दिन न्यायाधीश कुमार रेग्मी खटिनेछन् ।


क्याटेगोरी : समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
23°
Mostly Cloudy
5:36 am6:30 pm +0545