Techie IT
शनिबार, वैशाख ६,२०८२

एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने


काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

नेकपा एमालेको मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने जानकारी दिएको हो ।

यो अभियान ३ हप्ता चल्ने छ । अभियानलाई ‘समृद्धिका लागि महाअभियान’ भनेको छ । एमालेले पहाडलाई प्राथमिकतामा राखेर पहिलेदेखि नै विकासका काम गर्दै आएको पनि दाबी गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545