Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रधानमन्त्री प्रचण्डद्वारा आज दिउसो दुई बजे सर्वदलीय बैठक आव्हान


काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउसो २ बजे प्रमुख आठ राजनीतिक दलको सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, बैठकमा भूकम्पपछिको उद्धार, उपचार र राहतका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउने र अब कसरी अगाडि बढ्ने सम्बन्धमा दलहरूसँग सुझाव लिइने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545