Techie IT
शनिबार, वैशाख ६,२०८२

नयाँ बसपार्क बाट निःशुल्क बस सेबा


Important message by HelloSarkar: “भुकम्पबाट प्रभावित भएका परीवारका सदस्यहरु तत्काल काठमाण्डौंबाट जाजरकोट र रुकुम पश्चिम जानुपर्ने भएमा नयाँबसपार्कबाट आज बेलुका र भोलि बिहानको लागि नि:शुल्क बस सेवा मिलाइएकोले मोबाईल नम्बर ९८४०२६६७९७ मा मदनजी लाई फोन गरि आफ्नो नाम टिपाउनुहुन अनुरोध छ । साथै यो सूचना प्राप्त गर्नुहुनेले अन्य सम्पूर्णलाई जानकारी समेत गराउनुहुन अनुरोध छ ।”


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545