एमालेको चियापान आज

काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।
बडादसैँ, तिहार, नेपाल संवत् ११४४ तथा छठ लगायत पर्वहरूको अवसरमा चियापान कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ ।
चियापान कार्यक्रम एमाले मुख्यालय च्यासल ललितपुरमा दिउँसो १२ः१५ देखि सुरु हुनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आयोजना हुने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम यसअघि कात्तिक १४ गतेका लागि तय गरिएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै चियापान कार्यक्रम एक दिन पछि सारिएको थियो
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##Bearking, #एमालेको चियापान आज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्