इजरायल-प्यालेस्टाइन युद्धबारे ७ पूर्वराजदूतको आह्वान : राज्य आतंक बन्द गर, मानवीय मूल्यको रक्षा गर

५ कात्तिक, काठमाडौं । इजरायल र प्यालेस्टाइन युद्धमा हजारौँ नागरिकको ज्यान गएको प्रति नेपालका विभिन्न देशका ७ जना पूर्वराजदूतले चिन्ता व्यक्त गरेका छन् ।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आफ्नो अधिकारको खोजी गर्दा निर्दोष र निहत्था नागरिकलाई हत्या गर्ने कार्य भएको भन्दै त्यसको भत्र्सना गरेका हुन्
जारी हिंसामा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणबाट नेपाली र अन्य धेरै मुलुकका निहत्था १४०० भन्दा बढी नागरिकको हत्या, अरू हजारौँलाई घाइते बनाउने र कैयौँलाई बन्धक बनाउने काम भएको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल र प्यालेस्टाइन बिच चलेको हिंसाको नयाँ लहरबाट हामी गम्भीर रूपमा चिन्तित छौँ ।’

क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्