Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रतिनिधि सभाको बैठक आज बस्दै


काठमाडौं । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

बिहीबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधि सभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545