Techie IT
शनिबार, वैशाख ६,२०८२

नुहाउन गएका बालक चौलानी नदीमा बगेर बेपत्ता


दार्चुला : दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता भएका छन्। जिल्ला शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ नदीमा बगेर बेपत्ता भएका हुन्उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिएर बेपत्ता बालकको खोजी कार्यालय भइरहेको प्रहरीले बताएको छ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545