Techie IT
आईतबार, वैशाख ७,२०८२

खोटाङमा १७ वर्षीया किशोरी बलात्कृत,एक जना प्रकाउ


झापा, १९ असोज । खोटाङमा १७ वर्षीया किशोरी बलात्कृत भएका छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–२ बस्ने २० वर्षीय अजय शर्मा खत्वेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती जरणी गरेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #प्रकाउ, #बलात्कृत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545