Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रधानमन्त्री दाहाल र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता


काठमाडौं, १६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेकी सीईओ अल्ब्राइट प्रधानमन्त्रीलाई भेट्न बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।

भेटमा एमसीसीको कार्यान्वयनबारे छलफल भएको बताइएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545