Techie IT
आईतबार, वैशाख ७,२०८२

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन


काठमाडौं, १४ असोज । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरिएको हो ।

समितिको सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् ।

समितिको कार्यावधि ३ महिनाको हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुन तस्करी प्रकरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545