महानगर र अभियन्ता ई: को टोलीबीच वार्ता सुरू
काठमाडौं, ९ असोज । काठमाडौं महानगरपालिका र अभियन्ता ई: को टोलीबीच वार्ता सुरू भएको छ ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता सुरु भएको हो । वार्तामा महानगरपालिकाका मेयर बालेन साह र अभियन्ता ईस् दुवै बसेका छैनन्। उनीहरूको टीमबीच वार्ता भइरहेको हो ।
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापनको माग गर्दै अभियन्ता ईस् आठ दिनदेखि काठमाडौं महानगरपालिका कार्यालयको गेटमा उभिइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं महानगर
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्