राष्ट्रिय सभाको बैठक सर्यो

काठमाडौं । असोज १२ गते शुक्रबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ ।
संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले आज एक सूचना जारी गर्दै असोज १२ गते शुक्रबार १ बजेर १ मिनेटमा बस्नेगरी तय भएको बैठक विशेष कारण असोज १८ गते बिहिबार सोही समयमा बस्नेगरी निर्धारण गरिएको जानकारी दिनु भएको हो ।
सूचनामा राष्ट्रिय सभाका अध्यक्ष गणेप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको नियमावली २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक १८ गते १ बजेर १ मिनेटमा बस्नेगरी निर्धारण गर्नुभएको उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय सभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्