एक किलो चरेससहित दुई जना पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिका-१८ थापाघाटमा एक किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।
शनिबार साँझ सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलबारीबाट सहायक प्रहरी नायब निरीक्षक दासीराम चौधरीको कमाण्डमा खटिएको ७ जनाको पैदल गस्ती टोलीले नेपालबाट भारततर्फ जादैँ गरेको अवस्थामा उक्त चरेस बरामद गरेको हो ।
से. ५ प ८१४० नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्ने क्रममा धनगढी उपमहानगर- १८ एफ गाउँ बस्ने २४ वर्षीय केदार बोहरा र सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष बिष्ट पक्राउ परेका हुन् । उनीहरुको साथबाट कालो प्लास्टिकले बेरेको अवस्थामा अन्दाजी एक किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्