Techie IT
शनिबार, वैशाख ६,२०८२

आजको मौसम: देशभरका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ ।

यस्तै कोशी र गण्डकी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको संभावना रहेको पनि महाशाखाले जनाएको छ । मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मौसम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545