Techie IT
आईतबार, वैशाख ७,२०८२

झापामा ४० वर्षीया महिला बलात्कृत


झापा, २८ भदौ । झापामा ४० वर्षीया महिला बलात्कृत भएकी छिन् ।

ती महिलालाई बलात्कार गरेको अभियोगमा मेचीनगर नगरपालिका–९ धुलाबारी बस्ने ४२ वर्षीय तिलक श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती महिलालाई भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका–५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बलात्कृत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545