Techie IT
शनिबार, वैशाख ६,२०८२

भारतमा चोरीको रकमसहित नौ जना नेपाली पक्राउ


ठमाडौं, २८ भदौ । भारतमा चोरीको रकमसहित नौ जना नेपाली पक्राउ परेका छन् ।

भारतमा १ करोड रकम चोरी गरेर नेपाल छिर्ने क्रममा भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूको पहिचान भारतीय प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेका बताइएको छ ।

उनीहरूले सोमबार राति दिल्लीमा चोरी गरेका बताइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545