Techie IT
शनिबार, वैशाख ६,२०८२

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी खुल्यो


चितवन । बिहान झरेको सुक्खा पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडक साढे २ घन्टापछि खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोलाको पुल नजिकै आज बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पहिरो पञ्छाएपछि खुलेको हो ।

इलाका प्रहरी कार्यालय मुगलिङका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले पहिर पन्छाएपछि सडकमा दुईतर्फी रूपमै यातायात सञ्चालन हुन थालेको जानकारी दिए।


क्याटेगोरी : समाचार
ट्याग : #नारायणगढ–मुग्लिन सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545