Techie IT
शनिबार, वैशाख ६,२०८२

६० किलो सुन प्रकरण: थप एकजना पक्राउ


काठमाडौं, २२ भदौ । ६० किलो ७१६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका शिव कुमार सराफ रहेका प्रहरीले जनाएको छ ।

योसँगै सुन तस्करी प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545