Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं महानगरपालिकामा भोलि शुक्रबार शोक बिदा


काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ ।

महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो ।

१७ भदौमा दुवै फोक्सोमा सिभियर निमोनिया भाइरल निमोनिया भई सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो ।

रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिंदैछ । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका, #मुकुन्द रिजाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545