Techie IT
बुधबार, माघ २,२०८१

६० किलो सुन प्रकरण: थप एक जना पक्राउ


काठमाडौं, १८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बहिरबाट बरामद गरिएको ६० केजी सुन तस्करी प्रहरीणमा थप एकजना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले आज रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेको हो ।

उनलाई नेपाल–भारत सीमाबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौं ल्याईँदैछ ।

हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545