नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुग्यो

काठमाडौं असार १८। नेपाल एसिसी यू १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ। सोमबार भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ पराजित गर्यो।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर एक सय ८४ रन जोडेको थियो। नेपालको पालीमा सुर्यांशु कोइरालाले ४३, निरजकुमार यादबले ४२ र कप्तान अभिशेक तिवारीले २५ रन बनाएका थिए।
यस्तै सन्तोष यादबले १८, दिपुकुमारले १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाएका थिए। सिंगापुरले ३१।३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्यो।
नेपालका कृतिक कामतले तीन तथा अभिशेक तिवारी, प्रतिक पोखरेल, अशोक धामी, सन्तोष यादब र नरेन भट्टले एक एक विकेट लिए। नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingn, #जोन कप क्रिकेटको फाइनलमा पुग्यो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्